इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै टोटनहम हट्सपरले सहज जित निकालेको हो ।

टोटनहमका लागि रिचार्लिसनले दुई तथा ब्रेनन जेनसनले एक गोल गरेका थिए ।

रिचार्लिसनले खेलको १०औँ र ६०औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा ब्रेननले गोल थप्दै टोटनहमलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै टोटनहम आफ्नो पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । बर्नलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १० बजे

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर