प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से बढेर २७८९.८५ विन्दुमा पुगेको छ ।

प्रि-ओपन सेसनमा दुई करोड ९२ लाख ९१ हजार रुपियाँ बराबरको एक लाख २० हजार ३३६ कित्ता शेयर कारोबार भएको छ ।

सो सेसनमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भन २६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि-ओपन सेसनमा ५७ वटा कम्पनी कारोबारमा आउदा १४४ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : ५९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल