बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै  « Khabarhub

बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता भएकाले नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । 

आइतबार मध्यान्ह ३ बजते बोलकबोलको माध्यमबाट अनलाइन बिल्डिङ मार्फत ६० अर्ब रुपैयाँ केन्द्रीय बैंकले खिच्ने भएको हो । उक्त रकम असोज १ गतेसम्मका लागि हुने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : १८ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट