प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ३ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ ।

प्रि सेसनमा ३५ कम्पनीको कारोबार हुँदा १६ वटाको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

सेसनभर ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख ५ हजार ६४६ रुपैयाँ ६० पैसाबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : ०१ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा