एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू) « Khabarhub

एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू तीन घण्टा अगाडिदेखि नै आउन थालेका छन् । 

आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ५८ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।