सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट « Khabarhub

सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स दबाबमा परेको छ।

काठमाडौं गोर्खाजले बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको जनकपुर ५० रन नकटाउँदै दबाबमा परेको हो ।

साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले उत्कृष्ट बलिङ गरेको छ। काठमाडौंका लागि मिलिन्द कुमार एक्लैले ३ विकेट झारेका छन् ।

काठमाडौंका लागि सञ्जय कृष्णमुर्तीले १ विकेट लिएका छन् । ताजा अवस्थामा जनकपुर ११ ओभर खेल्दै ४ विकेटको क्षतिमा ६४ रनको अवस्थामा छ ।

जनकपुरका लाहिरू मिलान्था ७ रन, कप्तान अनिल साह शून्य, सञ्जय कृष्णमूर्ति २ रन र जन निकोल पनि २ रनमै आउट हुन पुगे ।

अहिले जनकपुरको स्कोर आशिफ शेखले ४३ रन र मयन यादवले ४ रन बनाएर सम्हालिरहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ५५ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको