आशिफले प्रहार गरे दोस्रो सिजनको एनपीएलमा पहिलो अर्धशतक « Khabarhub

आशिफले प्रहार गरे दोस्रो सिजनको एनपीएलमा पहिलो अर्धशतक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

जनकपुरका अन्य ब्याटरहरू लाहिरू मिलान्था ७ रन, कप्तान अनिल साह शून्य, सञ्जय कृष्णमूर्ति २ रन र जन निकोल पनि २ रनमै आउट हुँदा टिमलाई आशिफले सम्हालेका हुन् ।

आशिफले ६ चौका र एक छक्काको सहयोगमा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर जनकपुरले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ०४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती