बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर « Khabarhub

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले बलिङमा पनि दबाब झेलेको छ ।

कीर्तिपुर मैदानमा काठमाडौं गुर्खाजसँग टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले १३१ रनको सामान्य रन प्रस्तुत गरेको हो ।

बलिङ ६ ओभरमा आइपुग्दा जनकपुरले काठमाडौंको कुनै पनि विकेट लिन सकेको छैन । यता काठमाडौं बिना विकेटको क्षतिमा ५५ रनको अवस्थामा छ ।

जनकपुरलाई विकेट लिनै पर्ने दबाब छ । तर बलरहरू चल्न सकेका छैनन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : २८ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको