काठमाडौंले गुमायो २ विकेट, जनकपुरलाई थोरै राहत « Khabarhub

काठमाडौंले गुमायो २ विकेट, जनकपुरलाई थोरै राहत


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजका दुई विकेट लिएको छ ।

९ ओभर ४ बलमा आइपुग्दा ओपरन बेन चार्ल्सवर्थका स्थानमा आएका ब्याटर भीम सार्की आउट भएका हुन् । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरू मिलन्थामार्फत् क्याच आउट गरेका हुन् ।

पहिलो विकेटका रुपमा काठमाडौंले बेन चार्ल्सवर्थ गुमाएको थियो । उनले २३ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ४६ रन जोडेका हुन् । उनी जनकपुरका जान निकोल लोफ्टी(इटनको बलमा क्याच आउट भएका हुन् ।

पहिलो विकेट गुम्दा काठमाडौंका ओपनरहरु आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ७० रनको बलियो साझेदारी भंग भएको हो ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

सुरुवाती क्रममा दुई ब्याटरको विकेट लिएपछि जनकपुरले केही राहत महसुस गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४२ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा