एमाले महाधिवेशन : सुरु भयो मतदान « Khabarhub

एमाले महाधिवेशन : सुरु भयो मतदान


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

गत शनिबार उद्घाटन भएको महाधिवेशनको आज मतदान हुन लागेको हो । महाधिवेशन अन्तर्गत सोमबार नै मतदान हुने भनिएकोमा प्राविधिक कारणले ढिलाइ भएपछि स्थगित गरेर आजका लागि तय गरिएको हो ।

महाधिवेशनमा देशभरबाट जम्मा भएका २२ सय ६२ प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा ११ केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

अधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरले छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ९ : ३६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका