दुई घण्टामा २०० जनाले मत हाले « Khabarhub

दुई घण्टामा २०० जनाले मत हाले


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २०० जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार र विद्युतीय भोटिङ मेसिनद्वारा भइरहेको मतदानमा साढे ११ बजेसम्ममा २०० एक जनाले मतदान गरेका हुन् ।

दुई घण्टामा आयोगले जारी गराएको अपडेटमा २०० जनाले मात्र मतदान गरेको बताइएको छ । 

अबको करिब ८-१० घण्टा मतदान गर्न समय लाग्ने बताइन्छ । नेकपा एमालेमा २२ सय ६३  जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ४७ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको