एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची « Khabarhub

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको अन्तिम सूची सार्वजनिक भएको छ । मतदानका लागि पोखरेल समूहले सूची सार्वजनिक गरेको हो । अध्यक्ष पदमा पोखरेल छन् भने उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ र डा. बिन्दा पाण्डे छन् ।

महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी छ भने उपमहासचिवमा आन्दप्रसाद पोखरेल, योगेश भट्टराई र वैथनाथ चौधरी छन् ।

सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषेत्तम पौडेल, रचना खड्का र विनोद ढकालको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : २३ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका