‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’ « Khabarhub

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ।

नेता राजेन्द्र गौतमका अनुसार मतदान सम्पन्न भएको दुई घण्टापछि नतिजा निकाल्ने गरी तयारी भएको छ। ९:२० देखि सुरु भएको मतदानमा अहिलेसम्ममा ३ सय बढीले मतदान गरिएको जनाइएको छ।

नेकपा एमालेको ११औं महाधिवेशनमा नेकपा एमालेमा २२ सय ६३  जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

गौतमका अनुसार मतदान समापन भएपछि आज राति नै नतिजा सार्वजनिक हुनेछ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १२ : ५१ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको