बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार « Khabarhub

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६२५.७० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा स्वस्तिक लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने बाराही हाइड्रोपावरको सेयर बिक्री गर्नेलाई सबैभन्दा धेरै घाटा भयो ।

आज नेप्से झिनो अंकले बढे पनि होटेल तथा पर्यटन र निर्जीवन बिमा कम्पनी बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : १४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम