एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने « Khabarhub

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि मतदान सुरु भएको थियो । सुस्त मतदान हुँदा मतदान केन्द्र प्रवेशको समय पटकपटक थप गरिएको छ ।

निर्वाचन आयोगबाट मतदान केन्द्र प्रवेशको समय राति १२ बजेसम्म थप गरिएको छ । यसअघि ८ हुँदै १० बजेसम्म थप गरिएको थियो ।

एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, राति १० बजेसम्म १२८२ मत खसेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ३७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली