डोनाल्ड ट्रम्पविरुद्ध दूतावास घेर्न पुगे गोविन्द केसी « Khabarhub

डोनाल्ड ट्रम्पविरुद्ध दूतावास घेर्न पुगे गोविन्द केसी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी प्रशासनले हालै गरेको निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूलाई आग्रह गर्दै डा. गोविन्द केसीले विरोध प्रदर्शनको आयोजना गरेका छन् । 

उनले दूतावास नजिकै प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अन्य देशहरूलाई दिइने सहयोगमा कटौती गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ४७ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध