त्रिपुरेश्वर चोकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज « Khabarhub

त्रिपुरेश्वर चोकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वर चोकनजिक कम्बलले बेरेर छाडेको अवस्थामा शङ्कास्पद बस्तु डिस्पोज गरिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल युनिटले उक्त शङ्कास्पद बस्तु डिस्पोज गरेको हो ।

त्रिपुरेश्वरस्थित बस बिसौनीनजिकै फेला परेको वस्तुबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : १६ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध