आरआर क्याम्पसमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

आरआर क्याम्पसमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शन गरेको छ ।

उक्त क्याम्पसमा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति तालाबन्दी गरेपछि क्याम्पस प्रशासनले प्रतिकूल अवस्था सृजना भएको भन्दै निर्वाचन स्थगित गरेको छ ।

नेविसंघले निर्वाचन गराउनुपर्ने माग राख्दै क्याम्पस अगाडि प्रदर्शनसहित नाराबाजी गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ५५ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय