बिक्कीको ‘छावा’ पाँच सय करोड क्लबमा « Khabarhub

बिक्कीको ‘छावा’ पाँच सय करोड क्लबमा


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नायक बिक्की कौशल र नायिका रश्मिका मन्दन्ना अभिनित फिल्म ‘छावा’ मंगलबार ३३ औं दिनमा प्रदर्शनरत छ ।

यो फिल्मले सुरुवादेखि नै दर्शकको राम्रो साथ पाएको छ । यसले प्रदर्शनको पहिलो दिन हिन्दी भाषामा मात्रै ३१ करोड भारु ग्रस कलेक्सन गरेको थियो । प्रदर्शनको ३२ औं दिन यसले हिन्दी भाषामा २ करोड ३५ लाख ग्रस कलेक्सन गरेको थियो ।

भारतीय बक्स अफिस ट्रयाकर स्याकनिल्कका अनुसार यो फिल्म चौथो साताममै पाँच सय करोड क्लबमा प्रवेश गरेको हो ।

पाँचौ सोमबार अर्थात् ३२ दिनमा यस फिल्मले हिन्दी भाषमा मात्रै ५५१ करोड भारु ग्रस कलेक्सन गरेको छ ।

भारतमा फिल्म ५०० करोड क्लबमा प्रवेश गर्नु सुपरहिटको संज्ञा दिइन्छ ।

यो फिल्मको निर्देशक लक्ष्मण उतेकर हुन् । फिल्मको लगानी १३० करोड रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  २ : ५७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका