पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु « Khabarhub

पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सिचुवान एयरलाइन्सले छेन्दु ९ पोखरा सिधा हवाई सेवा सुरु गरेको छ ।

मंगलबार १२७ जना चिनियाँ पर्यटकहरू लिएर सि चुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

सो विमानले आजै पोखराबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा १२६ जना पोखरेली पर्यटन व्यवसायीहरूको टोली लिएर चीनको छेन्दु प्रस्थान गरेको छ । 

सो टोलीले एक सातासम्म चीनको छेन्दु लगायत विभिन्न सहरमा हुने सेल्स मिसनमा  सहभागिता जनाउने पोखरा महानगरले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ५० बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’