कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा  « Khabarhub

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ९२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा अहिले बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । शेयर किन्नेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । 

तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  
शेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ५३ बजे

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी