नेप्सेमा ९२ ब्रोकरको सदस्यता नवीकरण « Khabarhub

नेप्सेमा ९२ ब्रोकरको सदस्यता नवीकरण


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरिद तथा बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा ब्रोकरहरूको सदस्यता नवीकरण भएको छ । 

आर्थिक वर्ष २०८१-८२ का लागि सदस्यता नवीकरण गरिएकोले नेप्सेले जानकारी दिएको छ। 

नेप्सेको अनुसार २०८१ असोज मसान्तसम्म सदस्यता प्राप्त गरेका ९० वटा ब्रोकर कम्पनी र २ व वटा स्टक डिलरको सदस्यता नवीकरण भएको नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : १७ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग