सन नेपाल लाइफको शेयर मूल्य समायोजन  « Khabarhub

सन नेपाल लाइफको शेयर मूल्य समायोजन 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले जारी गरेको २७ प्रतिशत हकप्रद शेयर समायोजन भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । 

उक्त कम्पनीको बिहीबार बन्द भएको ६२९.१६ रुपैयाँलाई आधार मानेर शेयर मूल्य समायोजन भएको हो । 

समायोजन पश्चात् कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५१६ रुपैयाँ ६६ पैसा रहने छ । 

आइतबार सोही मूल्यलाई आधार मानेर शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ०१ बजे

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन