सञ्चारमन्त्री गुरूङ भन्छन्- दर्ता हुन नआए फेसबुकलाई प्रतिबन्ध लगाउँछौँ « Khabarhub

सञ्चारमन्त्री गुरूङ भन्छन्- दर्ता हुन नआए फेसबुकलाई प्रतिबन्ध लगाउँछौँ


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकसहितलाईनेपालमा प्रतिबन्ध लगाइने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधनका क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लाटफर्महरूले यहाँको नियम मान्नुपर्ने बताउँदै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाउने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन अब केही दिन बाँकी छ । यस्तोमा मन्त्री गुरूङले फेसबुकसहितका सामाजिक सञ्जाल दर्ता हुन नआएको पनि बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : २५ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक