एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  « Khabarhub

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


४ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले बोनस प्रस्ताव पारित गर्न जेठ २९ गते काठमाडौंको बालुवाटारमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले चुक्ता पुँजीको २.५० प्रतिशत अर्थात ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत अर्थात ३२ लाख ९२ हजार ९७१ रुपैयाँ दिने भएको छ ।

कम्पनीको हाल २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ बराबरको रहेको छ ।

वार्षिक साधारणसभा र बोनस सुरक्षित गर्न कम्पनीले जेठ २२ गते बिहीबार एक दिनको लागि बुक क्लोजको मिति तोकेको छ ।

जेठ २१ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ११ : ०३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका