सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

गत शुक्रबार भने सुनको मूल्य बढेको थियो । उक्त दिन ३ हजार रुपैयाँले बढेको सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सयमा भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।  

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ११ : ५६ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले