सगरमाथा संवाद : जलवायु कार्यमा योगदान दिने भारतको प्रतिवद्धता « Khabarhub

सगरमाथा संवाद : जलवायु कार्यमा योगदान दिने भारतको प्रतिवद्धता


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले जलवायु परिवर्तनले पुर्‍याएका असर कम गर्ने काममा योगदान दिन प्रतिवद्धता जनाएको छ ।

शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा भारतीय मन्त्री भुपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको उल्लेख गर्दै महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि आफूहरूले यसका प्रभावहरू प्रत्यक्ष रुपमा भोगेको बताए ।

उनले भने, ‘संकटका लागि हाम्रो न्यूनतम भूमिकाको बाबजुद पनि यसको तत्कालीन माग अनुरुप भारत जलवायु कार्यमा योगदान पुर्‍याउन गहिरो रुपमा प्रतिबद्ध रहेको छ ।’

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : २० बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा