ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन्  | Khabarhub Khabarhub

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । उनले इजरायलसँगको जारी युद्धका क्रममा अमेरिकाको सैन्य हस्तक्षेपलाई अपूर्णनीय क्षतिका रुपमा दिइने बताएका छन् । 

खामेनीका तर्फबट जारी बयानमा भनिएको छ,  ‘अमेरिकाको कुनै पनि किसिमको सैन्य हस्तक्षेपको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिका रूपमा दिइने छ ।’ उनले इरानको आत्मसमर्पण गर्ने नभएको पनि बताएका छन् ।

‘जो इरान, इरानी नागरिक र इरानको इतिहासबारे जानकारले कहिल्यै पनि यो देशसँग धम्कीको भाषामा कुरा गर्दैनन्,’ सर्वोच्च नेता खामेनीले भनेका छन्, ‘किनकी इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् ।’

यसअघि मंगलबार राती ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेर बसेका छन् भन्ने बारे हामीलाई राम्रोसँग थाहा छ । उनी एउटा सहज निशानामा छन् । तर तत्कालका लागि सुरक्षित छन् ।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ३३ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी