बामदेव गौतमको अभियान एकीकृत समाजवादीमा समाहित हुँदै « Khabarhub

बामदेव गौतमको अभियान एकीकृत समाजवादीमा समाहित हुँदै


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा शुक्रबार समाहित हुँदै छ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान एकीकृत समाजवादीमा समाहित हुन लागेको हो । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् ।

यसअघि नै शुक्रबार समाहित हुने भनेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भइ नै सकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ५९ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले