जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु  « Khabarhub

जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेघावाटको जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । 

सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरेको आयोजनाले असारबाट व्यापारिक उत्पादन गरेको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणको असार ३० गतेको पत्र असार ११ मध्यान्न १२ बजेटदेखि कायम हुने गरी आयोजनको व्यापारिक उत्पादन मिति कायम भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ५९ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम