झारले ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिर (तस्बिरहरू) « Khabarhub

झारले ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिर (तस्बिरहरू)


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ । 

दैनिक रूपमा हजारौँ आन्तरिक र बाह्य पर्यटकहरूको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाए पछि कुरूप समेत देखिएको छ । 

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्र भित्र रहेको सो सम्पदाहरूको झार सफा गर्न खासै चासो देखाएको पाइँदैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ४६ बजे

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको

ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू)

ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ ।

संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा