नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक « Khabarhub

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर ड्रायर सार्वजनिक गरेको छ । 

यो सबै–इन–वन स्वरूपमा आएको यो उपकरणले धुलाई र सुकाउने सुविधा एउटै मेसिनमार्फत उपलब्ध गराउँदै घरायसी धुलाई प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ ।

टीसीएल सी७११०डब्ल्यूडीजीले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटेको कम्पनीको दाबी छ । 

सीजी इलेक्ट्रोनिक्समार्फत नेपालमा उपलब्ध गराइएको यो मेसिनले परिवारको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्मार्ट, भरपर्दो र उपयोगमैत्री धुलाई अनुभव प्रदान गर्ने टीसीएलको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ०० बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको