गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार « Khabarhub

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो ।

खुकुरी प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनापछि प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङ मदिरा सेवन गरी पन्तको कोठामा पुगेका थिए । तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : २४ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक