तस्बिरमा हेर्नुहोस् कर्णाली र चितवनको प्रतिस्पर्धा « Khabarhub

तस्बिरमा हेर्नुहोस् कर्णाली र चितवनको प्रतिस्पर्धा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्ड रोजेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले फिल्ड रोजेपछि कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्दैछ ।

चितवनविरुद्ध अहिले कर्णालीबाट म्याक्स ओडउड र प्रियांक पञ्चालले ब्याटिङ गरिरहेका छन् । कर्णालीले ३ ओभर खेल्दै २६ रन बनाइसकेको छ ।

तस्बिरहरू : 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : २१ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी