लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा « Khabarhub

लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा विराटनगर किङ्सका ब्याटर ओपनर लोकेश बम र ब्याटर मार्टिन गुप्टिलको ब्याटिङ चल्दा पोखरा एभेन्जर्स बलर संकटमा परेका छन् ।

विराटनगरका ओपनर लोकश १५ ओभर ३ बलसम्म टिकेर ७२ रन जोडेर बाहिरिए । ४८ बल खेलेका उनले १ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै, ब्याटर मार्टिन गुप्टिलले पनि पोखरका बलरसामु हाबी बने । उनले ३५ बलमा ६१ रन जोड्न तीन चौका र पाँच छक्का प्रहार गरे ।

यी दुईको उत्कृष्ट ब्याटिङले विराटनगरको ब्याटिङ उकासिएको छ । जसले गर्दा पोखराका बलरहरू दबाबमा परेका छन् । विराटनगरको स्कोर उच्च अर्था् २०० तिर जाँदैछ ।

१८ ओभरमा खेल पुग्दा विराटनगरले तीन विकेटको क्षतिमा १८९ रन जोडेको छ । सहज लक्ष्यमा रोक्नका लागि पोखरालाई विकेटको आवश्यक छ । ठूलो लक्ष्य पाउने भएपछि पोखराका बलरहरू दबाबमा छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ४१ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार