लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा « Khabarhub

लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा विराटनगर किङ्सका ब्याटर ओपनर लोकेश बम र ब्याटर मार्टिन गुप्टिलको ब्याटिङ चल्दा पोखरा एभेन्जर्स बलर संकटमा परेका छन् ।

विराटनगरका ओपनर लोकश १५ ओभर ३ बलसम्म टिकेर ७२ रन जोडेर बाहिरिए । ४८ बल खेलेका उनले १ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै, ब्याटर मार्टिन गुप्टिलले पनि पोखरका बलरसामु हाबी बने । उनले ३५ बलमा ६१ रन जोड्न तीन चौका र पाँच छक्का प्रहार गरे ।

यी दुईको उत्कृष्ट ब्याटिङले विराटनगरको ब्याटिङ उकासिएको छ । जसले गर्दा पोखराका बलरहरू दबाबमा परेका छन् । विराटनगरको स्कोर उच्च अर्था् २०० तिर जाँदैछ ।

१८ ओभरमा खेल पुग्दा विराटनगरले तीन विकेटको क्षतिमा १८९ रन जोडेको छ । सहज लक्ष्यमा रोक्नका लागि पोखरालाई विकेटको आवश्यक छ । ठूलो लक्ष्य पाउने भएपछि पोखराका बलरहरू दबाबमा छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ४१ बजे

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए