विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ? « Khabarhub

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप फुटबलको पुरस्कार राशि बढाएको हो।

फिफाका अनुसार पुरस्कार राशि ५० प्रतिशत बढेको हो। बढेको राशि अनुसार अब विश्व विजेता टिमले ५० मिलियन डलर पुरस्कार पाउने छन् भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन्।

समूह चरण्णबाट बाहिरिने टोलीका लागि ९ मिलियन डलरको पुरस्कार घोषणा गरिएको छ। फिफाले विश्वकप छनोट भएका टोलीलाई तयारी खर्च भनेर १.५ मिलियनर डलर प्रदान गर्नेछ।

पुरस्कार राशि बढेसँगै विश्व फुटबलमा ठुलो आर्थिक योगदान पुग्ने विश्वास फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : २२ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार