महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई « Khabarhub

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ ढङ्गले निर्वाचन सम्पन्न भएको र नतिजा पनि सोही अनुसार आउने बताएका छन् । 

उनले मुलुकको राजनीति घेराबन्दी र जेनजी आन्दोलनपछि तितरबितर भएको अवस्थामा एमालेको महाधिवेशनले सकारात्मक सन्देश दिएको उल्लेख गरेका छन् ।

उनले मिडिया र अन्यले सोचेअनुसार चितवन महाधिवेशन जस्तै हुन्छ कि भन्ने आशङ्का व्यक्त गरे पनि त्यस्तो नभएर जनतामा पनि सकारात्मक सन्देश गएको जिकिर गरे ।

उनले भने, ‘एमालेमा जुन किसिमको घेराबन्दी र आन्दोलनपछि तितरबितर भएको अवस्थालाई एमालेको एघारौँ महाधिवेशनले सकारात्मक सन्देश दिएको छ ।’ यस्तो राम्रो वातावरण सायद कतै पनि थिएन होला निर्वाचनमा सबै नेताहरूबीच आपसी सद्भाव र एकता कायम भएको छ नतिजा पनि उस्तै आउँछ।’ 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : ५५ बजे

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको