एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी « Khabarhub

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट दुईजना मात्रै पदाधिकारी विजयी भएका छन् ।

एमालेका १९ पदाधिकारीका लागि भएको चुनावमा पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

उता महासचिवमा ओलीका निकट सहयोगी शंकर पोखरेल विजयी भए । सचिवतर्फ सबै नौजना ओली प्यानलका विजयी भएका छन् ।

सचिवमा विजयीहरू

१. महेश बस्नेत – १५४४
२. पद्मा कुमारी अर्याल – १५३०
३. शेरधन राई – १५३०
४. छविलाल विश्वकर्मा – १५०६
५. हिक्मत कुमार कार्की – १३३७
६. खगराज अधिकारी – १३३१
७. यामलाल कँडेल – ११८५
८. राजन भट्टराई – ११८१
९. भानुभक्त ढकाल – ११०८

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : २५ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको