इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा « Khabarhub

इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्फान्सो डेभिजले इन्जुरी समयको चौथो मिनेटमा गरेको गोलले वायरन म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेश गरेको छ।

गएराति भएको सेल्टिकसँगको प्ले अफमा १-१ को बराबरी गरेसँगै म्युनिख दोस्रो चरण प्रवेश गरेको हो।

दोस्रो लेगमा १-१ को बराबरी गरेको वायरनले पहिलो लेगमा २–१ को जित हात पारेको थियो समग्रमा ३-२ को जित सहित वायरन दोस्रो चरणमा प्रवेश गरेको हो।

म्युनिखको मैदानमा भएको दोस्रो लेगमा निकोलास कुनको गोलमा सेल्टिकले अग्रता लिएको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : २५ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको