नेप्सेको सीईओको सर्टलिस्टमा परेकाले प्रस्तुत गरे कार्ययोजना « Khabarhub

नेप्सेको सीईओको सर्टलिस्टमा परेकाले प्रस्तुत गरे कार्ययोजना


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संक्षिप्त सूची (सर्टलिस्ट) मा परेकाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । 

नेप्सेको सीईओका लागि आवेदन गरेर सर्टलिस्टमा परेकामध्ये पाँचैजनाले आज बिहान आफ्नो कार्ययोजना प्रस्तुत गरेको अर्थमन्त्रालयले जनाएको छ ।

सर्टलिस्टमा चूडामणि चापागाइँ, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ४० बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र