मठमन्दिरमा पूजा गर्न पुर्ख्यौली थलो गोरखा जाँदै पूर्वराजा शाह « Khabarhub

मठमन्दिरमा पूजा गर्न पुर्ख्यौली थलो गोरखा जाँदै पूर्वराजा शाह


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय राजतन्त्र पुर्स्थापनाको आवाज चर्किरहेका शेला पूर्वराजा शाह ज्ञानेन्द्र शाह पुर्ख्यौली थलो गोरखा जाने भएका छन् ।

उनी शाह वंशीय राजतन्त्रको उद्गमथलो गोरखा पुगेर मनकामनासहित मठमन्दिरमा पूजाअर्चना गर्ने भएका छन ।

शाहका संवाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्न जान लागेको जानकारी गराएका छन ।

गत फागुन २५ गते भएको प्रदर्शनबाट हौसिएका पूर्वराजा शाह र राजावादीहरूका गतिविधिले राष्ट्रिय-अन्तराष्ट्रिय चर्चा पाइरहेको छ ।

उनको गतिविधिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गालीगलौजसहित आक्रमक टिप्पणी गरिरहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ५२ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण