शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत भेटिए « Khabarhub

शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत भेटिए


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा विद्यालयका प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५४ वर्षीया कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएका हुन् । 

शुक्रबार बेलुका नजिकैको बेन्नीपाटा बजारमा गएका का शाही आज (शनिबार) बिहान पनि घर  नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।

स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै खोल्सामा मृत अवस्थामा भेटिएको अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ४ : ०१ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १