शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत भेटिए « Khabarhub

शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत भेटिए


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा विद्यालयका प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५४ वर्षीया कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएका हुन् । 

शुक्रबार बेलुका नजिकैको बेन्नीपाटा बजारमा गएका का शाही आज (शनिबार) बिहान पनि घर  नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।

स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै खोल्सामा मृत अवस्थामा भेटिएको अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ४ : ०१ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक