कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नायक प्रदीप « Khabarhub

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नायक प्रदीप


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स फिल्म फेस्टिभलको यो वर्षको संस्करणमा नेपाली फिल्म ‘एक्लो’ सहभागी भएको छ ।

कान्समा यो फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको बताइएको छ ।

स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । निर्देशक शाही भन्छन्, ‘हामीले यस वर्षको कान्समा र जोड्न खोजेका छौं ।’

कान्समा फिल्मकातर्फबाट नायक प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भएका हुन् ।

‘साइन्स फिक्सन’ यस फिल्ममा प्रदीपसहित खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली , त्रीचु राई , कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।

फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् ।

अहिलेसम्म यो फिल्मको नेपाल प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ३० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका