मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने « Khabarhub

मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने सम्भावना छ। दुई नेताको छलफलमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा कुराकानी हुने बुझिएको छ । 

‘सम्भवतः प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल हुन्छ होला । फिक्स नै भइसकेको छैन।’ प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई भन्यो, ‘विभिन्न कारणले गर्दा मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको हो । सायद दुई नेताबीच छलफल हुन्छ होला ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : २९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका