कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष अनुपस्थित भएपछि १८ गतेसम्मका स्थगित  « Khabarhub

कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष अनुपस्थित भएपछि १८ गतेसम्मका स्थगित 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सभाको सोमबार बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल (नेकपा माओवादी केन्द्र) उपस्थिति नभएपछि बैठक अवरूद्ध भएको छ । 

सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थिति बिना संसद् अगाडि बढाउन नहुने धारणा राखेका थिए । 

सभामुख नन्दा गुरुङले बैठक सञ्चालन गर्न लाग्दा संसद् प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद् सञ्चालन नगर्न नेपाली कांग्रेसका सचेतक हिम्मतबहादुर विष्टले सभामुखलाई आग्रह गरेका थिए । 

लगत्तै सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ४५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका