चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा « Khabarhub

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको पश्चिमी तटस्थित आर्थिक क्षेत्रमा परिचालित चिनियाँ युद्धपोत नियन्त्रणमा लिइएको फिलिपिनी तटरक्षा बलले जनाएको छ ।

फिलिपिन्सको बीआरपी टेरेसा माग्बानुवा नामक युद्धपोतले टाइप ८१५जी विद्युतीय जासुसी युद्धपोत टियानवाङशिङ र त्यसलाई सहयोग गर्ने झाओजुन क्लास कटर ४२०३ लाई नियन्त्रणमा लिएको हो । यी जहाजलाई फिलिपिन्सबाट ७० नौटिकल माइल पश्चिममा नियन्त्रणमा लिइएको जनाइएको छ ।

फिलिपिन्सको तटरक्षा बलका कोमोडोर जे टेरिएलाले चिनियाँ नौसेना र चिनियाँ तटरक्षा बललाई फिलिपिनी सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले हाल टेरेसा माग्बानुवाले फिलिपिन्सको स्वामित्वमा रहेको समुद्री क्षेत्रको निगरानी गरिरहेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ५० बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु