सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो  ।  

आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा भइरहेको  छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।  

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : ०२ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर