सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ? « Khabarhub

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल सरकारलाई दबाब दिने उद्देश्यले स्वतःस्फूर्त खबरदारी कार्यक्रम गरेका छन् । 

मंगलबार युवाहरूले माइतीघरमा खबरदारी कार्यक्रम गरेका हुन् । उनीहरूले सरकारलाई ‘विपिन जोशी खै सरकार’ भनेर प्रश्नसमेत गरेका छन् ।

विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।

तस्बिरहरू:

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : २३ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,